उच्च अदालतलाई कमजोर बनाउने प्रयास भइरहेको छ : बार अध्यक्ष घिमिरे

नेपालभ्युज

उच्च अदालतलाई कमजोर बनाउने प्रयास भइरहेको छ : बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले संघीयता आवश्यक भए उच्च अदालतलाई मजबुत बनाउन जरुरी रहेको बताएका छन् ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले उच्च अदालतलाई कमजोर बनाउन प्रयास भइरहेको बताए ।

संघीयता नचाहिएको हो भने सोही अनुसार भन्न सक्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।

उनले सर्वोच्च अदालतले अहिले मुद्दाको माग धान्न नसकेको पनि बताए ।

अध्यक्ष घिमिरेले आवश्यक पर्दा संविधान संशोधनको प्रस्ताव अघि सार्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved