अभिनेत्रीसँग त्यस्तो प्रश्न गरेर फसेका थिए राजेश खन्ना

नेपालभ्युज

अभिनेत्रीसँग त्यस्तो प्रश्न गरेर फसेका थिए राजेश खन्ना

एजेन्सी । राजेश खन्नाले एकपटक मौसमी चटर्जीलाई असमन्जसमा पारेका थिए ।

मौसमीले आफै राजेश खन्नाको बारेमा बयान दिने क्रममा यो कुरा बताएकी थिइन् ।

मौसमीले भनिन् कि उनको विवाह जयन्त मुखर्जीसँग भएको थियो । राजेश उनको विवाहको बारेमा एकदमै राम्रोसँग जानकार थिए । मौसमी जब गर्भवती थिइन् एक दिन उनको भेटघाट राजेश खन्नासँग भयो ।

मौसमीका अनुसार भेटघाटमा राजेशले उनलाई यो बच्चा विनोद मेहराको हो कि उनको पति जयन्त को ? भनेर प्रश्न गरे ।

यस्तो प्रश्न सुनेपछि उनी एकदमै हैरान तथा रिसाएकी थिइन् । मौसमीले पनि राजेश खन्नालाई कडा जवाफ दिएकी थिइन् ।

उनले राजेशलाई प्रतिप्रश्न गर्दै भनिन्, “डिम्पलका दुई छोरी तपाईंका हुन् वा ऋषि कपूरका हुन् ?” यस्तो प्रतिप्रश्नले राजेश खन्ना अक्क न बक्क परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved