सर्पले बिना बजाएको कसरी सुन्छन् ?

नेपालभ्युज

सर्पले बिना बजाएको कसरी सुन्छन् ?

एजेन्सी । सर्पलाई हेर्दा यस्तो लाग्छ उनीहरुका कान छैनन् । सर्पको देखिने गरी कान  हुँदैनन् पनि । त्यसैले लाग्छ सर्पले सुन्न सक्दैन ।

सर्प वास्तवमा ध्वनीप्रति एकदमै संवेदनशील हुन्छन् । यी एकदमै संवेदनशील र सुस्त खालका जीवमा पर्छन् । सर्पले जमिनबाट आउने कम्पनलाई नै आफ्नो शरीरबाट महसुस गर्न सक्छन् ।

वैज्ञानिकले लामो समयदेखि जानेको कुरा हो सर्प नसुन्ने खालका  हुँदैनन् । सुन्नु घेरिएर बस्ने जीवहरुका लागि एकदमै जरुरी हुने गर्छ ।

जसले गर्दा उनीहरु शिकार गर्ने जनावरसँग सावधान हुन सक्छन् । खासगरी उनीहरुले कम्पनबाट नै ध्वनी पत्ता लगाउने गर्छन् ।

त्यसैले बिना बजाउँदा ध्वनीबाट निस्कने कम्पन महसुस गरेर सर्पले नृत्य देखाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved