दीपेन्द्रसिंह ऐरीले यूएईको आइएलटी-२० खेल्ने

नेपालभ्युज

दीपेन्द्रसिंह ऐरीले यूएईको आइएलटी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आइएलटी-२० प्रतियोगिता खेल्ने भएका छन् ।

उनलाई जारी सिजनका लागि गल्फ जायन्टले अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

ऐरी बिहीबार नै यूएईतर्फ प्रस्थान गर्दैछन् । जायन्ट ८ खेलबाट ८ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved