संसद‍्को लडाइँलाई अब सडकमा उतार्दैछौं : उपसभापति वाग्ले

नेपालभ्युज

संसद‍्को लडाइँलाई अब सडकमा उतार्दैछौं : उपसभापति वाग्ले

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसद‍्काे लडाइँ सडकमा उतार्न पार्टीले अभियान सुरु गरेको बताएका छन् ।

आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा ‘राष्ट्रव्यापी दबाब अभियान’को सुरु गर्दै वाग्लेले सो कुरा बताएका हुन् ।

‘संसद‍्काे लडाइँलाई अब सडकमा उतार्दैछौं’ उनले भने, ‘शान्तिपूर्ण तवरले एक थोपो रगत नबगाइकन जनतालाई दु:ख नदिइ शान्तिपूर्ण दबाब दिन अभियान सुरू गरेका हौं।’

अभियानबाट संसद्मा‍ खराब कानुनका विरुद्ध जेहाड छेड्ने तयारीमा रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved