प्रधानमन्त्री कपमा कोशीविरुद्ध आशुतोषको शतक

नेपालभ्युज

प्रधानमन्त्री कपमा कोशीविरुद्ध आशुतोषको शतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशविरुद्ध बागमतीका ओपनर आशुतोष घिरैयाले शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आशुतोषले ९९ बलमा शतक पुरा गरेका हुन्।

सो क्रममा उनले १३ चौका र २ छक्का प्रहार गरे। टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले गातिलो सुरुवात गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved