भारतका विदेशमन्त्री जयशंकरले भेटे नेपाली क्रिकेटर र क्यान पदाधिकारी

नेपालभ्युज

भारतका विदेशमन्त्री जयशंकरले भेटे नेपाली क्रिकेटर र क्यान पदाधिकारी

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यसँग भेटवार्ता गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा विहीबार काठमाडौं ओर्लिएका उनले बिहीबार साँझ नेपाली क्रिकेटर र क्यान बोर्ड सदस्यहरूसँग भेटवार्ता गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved