आजको मौसम यस्तो छ, चिसोबाट जोगिन सुझाव

नेपालभ्युज

आजको मौसम यस्तो छ, चिसोबाट जोगिन सुझाव

काठमाडौं । आज पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भेगको मौसम भने सामान्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भने देशभरको मौसममा आंशिक बदली रहनेछ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरिको तापक्रम घट्ने क्रममा छ ।

महाशाखाले दैनिक चिसो बढिरहेकाले थप सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved