मेलम्चीको पानी माग्दै तीनकुनेमा प्रदर्शन (तस्वीरहरू)

सोमबार काठमाडौंको कोटेश्वरदेखि मीनभवनसम्मको सडकमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नेपालभ्युज

मेलम्चीको पानी माग्दै तीनकुनेमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी माग्दै प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको कोटेश्वरदेखि मीनभवनसम्मको सडकमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलशलगायतका सामग्री प्रदर्शन गरेर विरोध गरेका थिए ।

उनीहरुले ‘मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारासमेत लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved