यू–१९ एसिया कप:

अफगानिस्तानविरुद्ध नेपालको ब्याटिङ संघर्षरत

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको ब्याटिङ संघर्षरत

काठमाडौं। एससी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा नेपालले १२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा मात्र ४९ रन बनाएको हो।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालका विपिन रावल डगआउट हुँदा दिपक बोहोरा भने १५ रनमा आउट भए।

अहिले नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved