इंग्लिस प्रिमियर लिगमा साविक विजेता सिटी पराजित

नेपालभ्युज

इंग्लिस प्रिमियर लिगमा साविक विजेता सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको । साविक विजेता सिटी एस्टोन भिल्लासँग १ – ० ले पराजित भएको हो । भिल्लाको जितमा ७४ मिनेटमा बेलीले गेरको गोल नै निर्णयक बन्यो ।

गएराति नै भएको खेलमा अर्को चेल्सी म्यानचेस्टर युनाइटेडसँग २ –१ गोलले पराजित भएको छ । यस्तै नटिंघम फरेस्टसँगको खेलमा फुलहम फराकिलो अन्तरमा विजयी भयो ।

फुलहमले नटिंघमलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved