प्रहरीले तीनकुने आसपासका होटलबाटै उठायो ‘शंकास्पद प्रदर्शनकारी’

प्रहरीले तीनकुने आसपासका होटल तथा खाजाघरबाटै ‘शंकास्पद प्रदर्शनकारी’लाई पक्राउ गरेको छ ।

नेपालभ्युज

प्रहरीले तीनकुने आसपासका होटलबाटै उठायो ‘शंकास्पद प्रदर्शनकारी’

काठमाडौं । प्रहरीले तीनकुने आसपासका होटल तथा खाजाघरबाटै ‘शंकास्पद प्रदर्शनकारी’लाई पक्राउ गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले तीनकुने चौरमा गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने भएपछि प्रहरीले शंकास्पदहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै तीनकुनेमा प्रदर्शनका लागि हिँडेका दुर्गा प्रसाईं समर्थकहरूलाई पनि प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

प्रहरीले दर्जनौंको संख्यामा शंकास्पदहरुलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved