टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा अर्को पनि मुद्दा, भोलि पेशी

नेपालभ्युज

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा अर्को पनि मुद्दा, भोलि पेशी

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि मुद्दा परेको छ ।

सोमबार कमला अधिकारी, अधिवक्ता जगन्नाथ दुलाल,संजाेग काेइरालासहितकाे समूहले सर्वोच्चमा मुद्दा दर्ता गरेको हो ।

रिटमा सरकारको निर्णय खारेजीको माग गरिएको दुलालले बताए । टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएको रिटमा उल्लेख छ ।

सरकारको उक्त निर्णयविरुद्ध यसअघि १० वटा मुद्दा दर्ता भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved