मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा के-के विषयमा छलफल हुन्छ भन्ने विषयबारे भने खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved