प्रधानमन्त्री भन्छन्- म कति दिन पदमा हुन्छु भन्ने ठूलो होइन

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- म कति दिन पदमा हुन्छु भन्ने ठूलो होइन
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भइरहने कुरा आफ्नो प्राथमिकताको विषय नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, “मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरू गर्छौँ त्यो मुख्य कुरा हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved