महोत्तरीबाट हराएका पाँच किशोरी ढल्केबरमा भेटिए

नेपालभ्युज

महोत्तरीबाट हराएका पाँच किशोरी ढल्केबरमा भेटिए

काठमाडौं । महोत्तरीबाट हराएका पाँच किशोरी धनुषाको ढल्केबरमा भेटिएका छन् । गत मंगलबारदेखि वेपत्ता भएका उनीहरुलाई आज बिहान फेला पारेको प्रहरीले जनाएको छ ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत बेपत्ता थिए ।

उनीहरू पाँचैजनालाई ढल्केबर चोकमा ड्यूटीमा खटिएका प्रहरीले फेला पारेका हुन् । प्रहरीको प्रश्नमा उनीहरुले घुम्न हिँडेको भनेपछि शंका लागेर नियन्त्रणमा लिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved