पोखराको लेकसाइड क्षेत्र चौविसै घण्टा खुल्ने

नेपालभ्युज

पोखराको लेकसाइड क्षेत्र चौविसै घण्टा खुल्ने

काठमाडौं । पोखराको लेकसाइड क्षेत्रका चौविसै घन्टा व्यापार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले तत्काल लेकसाइड क्षेत्रको व्यापार व्यवसाय रातिको समयमा पनि बन्द नगर्न आदेश दिएको हो ।

अदालतले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved