एमालेको चियापानमा पुगे प्रधानमन्त्री

नेपालभ्युज

एमालेको चियापानमा पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) ले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको चियापानमा पुगेका छन् ।

अरु नेताहरू त्यहाँ पुग्ने क्रम जारी छ ।

यसअघि नै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलगायत पुगिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved