पठाओ र इनड्राइभमा अफलाइन राइड गर्ने ८३ जना प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

पठाओ र इनड्राइभमा अफलाइन राइड गर्ने ८३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले पठाओ र इनड्राइभमा अफलाइन ड्राइभ ड्राइभ गर्ने ८३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न राइडरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको बताएको छ ।

केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved