पठाओ

काठमाडौं बाहिर सेवा विस्तार गर्दै पठाओ, १७ सहरमा दर्ता सुरु

काठमाडौं। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ । मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved