२४ घण्टादेखि थुनिएको किम्रुङ खोला अझै खुलेन, तल्लो तटीय क्षेत्रमा बढ्यो जोखिम

नेपालभ्युज

२४ घण्टादेखि थुनिएको किम्रुङ खोला अझै खुलेन, तल्लो तटीय क्षेत्रमा बढ्यो जोखिम

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रुङ खोला पहिरो गएको २४ घण्टा बित्दा पनि खुलेको छैन ।

पहिरो गएर लामो समयसम्म खोला थुनिएपछि अहिले ठुलो ताल बनेको छ । खोला तालमा परिणत भएसँगै तल्लो तटमा खतरा बढेको छ ।

उक्त ताल जुनसुकै बेला पनि खोलिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved