‘ऐँठन’ले पायो यस वर्षको मदन पुरस्कार

नेपालभ्युज

‘ऐँठन’ले पायो यस वर्षको मदन पुरस्कार

काठमाडौं । विवेक ओझाको उपन्यास ‘ऐँठन’ले यस वर्षको मदन पुरस्कार पाउने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए। सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।

यस वर्षको जगदम्बाश्री पुरस्कार भने साहित्यकार टेकवीर मुखियाले पाउने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved