एनएसएल फुटबल : काठमाडौं रेजर्सको मार्की खेलाडीमा हिसब

नेपालभ्युज

एनएसएल फुटबल : काठमाडौं रेजर्सको मार्की खेलाडीमा हिसब

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको लागि काठमाडौं रेजर्स फुटबल क्लबले हिसब थपलियालाई मार्की खेलाडीको रुपमा टोलीमा आबद्ध गरेको छ।

शुक्रबार रेजर्सले एक विज्ञप्ति जारी गर्दै हिसबलाई मार्की खेलाडी घोषणा गरेको हो। सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल क्लबबाट खेल्दाको प्रदर्शनको आधारमा मार्की खेलाडीको रुपमा आबद्ध गरेको रेजर्सले जनाएको छ।

गत सिजन जावलाखेलको लागि उत्कृष्ट प्रदर्शन गरेका हिसब राष्ट्रिय टोलीमा पनि पर्न सफल भए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved