कोशीमा एमालेबाट चार मन्त्री थप्दै मुख्यमन्त्री कार्की

नेपालभ्युज

कोशीमा एमालेबाट चार मन्त्री थप्दै मुख्यमन्त्री कार्की
हिक्मतकुमार कार्की

विराटनगर । कोशी प्रदेशमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट चारजना मन्त्री थप्न लागेका हुन् ।

प्रदेशसभा सदस्यहरु लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाउन लागेका हुन् ।

अदालतको परमादेशपछि मुख्यमन्त्रीमा फर्किएका कार्कीले असोज २० गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । तर, उनले विश्वासको मत पाउने सम्भावना कम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved