युरोको मूल्य बढ्दा अमेरिकी डलरको भाउ स्थिर 

नेपालभ्युज

युरोको मूल्य बढ्दा अमेरिकी डलरको भाउ स्थिर 

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज युरोको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

आज युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा रहेको थियो भने बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको थियो ।

त्यस्तै, हिजो अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा रहेको थियो भने बिक्री दर १३३ रुपैयाँ रहेको थियो । आज पनि विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

त्यसै गरी, कतारी रियालको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved