एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको निधन

नेपालभ्युज

एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको निधन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा हृदयाघातबाट निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलिका लागि मंगलबार केहीबेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved