ज्ञानेन्द्र शाहीको आरोप- सरकारले नै अराजकतालाई मलजल गर्‍यो

नेपालभ्युज

ज्ञानेन्द्र शाहीको आरोप- सरकारले नै अराजकतालाई मलजल गर्‍यो

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले नै अराजकताको मलजल गरेको आरोप लगाएका छन् ।

बिहीबार संसद् बैठकमा बोल्दै उनले सरकारले नै अराजकतालाई प्रश्रय दिइरहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’

बिहीबारको संसद् बैठकमा बोल्ने अधिकांश सांसदले सरकारको गतिविधिप्रति प्रश्न उठाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved