एसिया कप : नेपाललाई तेस्रो झट्का

नेपालभ्युज

एसिया कप : नेपाललाई तेस्रो झट्का

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्ध जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

पाल्लिकेमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल ५ रनमा आउट भएका हुन् । २० ओभरमा भारतका रविन्द्र जडेजाले पौडेललाई आउट गरे।

यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए। अहिले कुशल मल्ल र आसिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved