नेपालले पहिलाे ओभरमै २ विकेट गुमायाे

नेपालभ्युज

नेपालले पहिलाे ओभरमै २ विकेट गुमायाे

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले दिएकाे ३ सय ४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले पहिलाे ओभरमै २ विकेट गुमाएकाे छ ।

कप्तान रोहित पौडेल शून्य रनमै आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको हो ।

पाकिस्तानका शहीन अफ्रिदीले २ विकेट लिए । नेपालका कुशल भुर्तेल ८ रनमा आउट भए । उनले शरूमै लगातार २ चौका हानेर आउट भएका हुन् ।

पहिलो ओभरको समाप्तिमा नेपालले १० रन बनाउँदा २ विकेट गुमाएको हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved