प्रभु साहको उक्साहटमा गौर हत्याकाण्ड भएको जसपा सांसद यादवको आरोप

नेपालभ्युज

प्रभु साहको उक्साहटमा गौर हत्याकाण्ड भएको जसपा सांसद यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहको उक्साहटमा गौर हत्याकाण्ड भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले साहलाई सिसाको घरभित्र बसेर ढुंगा नहान्न चेतावनी पनि दिएका छन् ।

उनले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved