भारतले उसिना चामल निर्यातमा लगायो २० प्रतिशत कर

नेपालभ्युज

भारतले उसिना चामल निर्यातमा लगायो २० प्रतिशत कर

काठमाडौं। भारतले पहिलोपटक सबै प्रकारका उसिना चामलमा २० प्रतिशत कर लगाएको छ । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एन्ड कस्टमले शुक्रबारबाट लागू हुनेगरी भारतले  उसिना चामलमा कर लगाएको हो ।

बजारमा पाइने बासमती, लङग्रेन र जिरा मसिनो सबै प्रकारका उसिना चामलमा भारतले लगाएको करको निर्णयले नेपाली बजारमा पनि असर गर्नसक्ने अनुमान गरिएको छ ।

भारत चामल निर्यातमा अग्रणी मुलुक मानिन्छ ।

नेपालमा अहिले जिरामसिनो उसिना चामको मूल्य प्रतिसकिलो ७८ र लङग्रेनमा १४७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved