निर्दयी आमा, जसले शिशुलाई जन्म दिएर झाडीमा फालिन्, आमाको खोजी गर्दै प्रहरी (भिडिओ)

नेपालभ्युज

निर्दयी आमा, जसले शिशुलाई जन्म दिएर झाडीमा फालिन्, आमाको खोजी गर्दै प्रहरी (भिडिओ)

काठमाडौं। जन्मदिने आमा कति हृदयी वा निर्दयी हुन सक्लिन् ? आमाको न्यानो माया पाउनेहरूलाई आमाको हृदयी मनको महसुस हुन्छ।

तर, बाजुराको त्रिवेणीमा आफ्नै नवजात शिशुलाई झाडीमा फालेर एक आमा गायब भएकी छिन्।

तर, बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँमा अभागी नवजात शिशु भेटिए, बेवारिसे अवस्थामा। सो घटनासँगै केही आमा कति क्रूर र निर्दयी पनि हुँदारहेछन् भन्ने देखिएको छ।
 शिशुको लिङ्ग पुरुष हो।
शिशु कसले फालेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ, अर्थात् झाडीमा शिशु फाल्ने महिलाको खोजी भइरहेको छ।
शिशुको टाउकोमा चोट लागेको देखिएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved