नेपाल एयरलाइन्सको ११ औँ अन्तर्राष्ट्रिय गन्तव्य साउदीको दमाम, खुल्यो बुकिङ

नेपालभ्युज

नेपाल एयरलाइन्सको ११ औँ अन्तर्राष्ट्रिय गन्तव्य साउदीको दमाम, खुल्यो बुकिङ

काठमाडौं। नेपाल एयरलाइन्सले आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ। अर्थात् ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले शनिबारबाट बुकिङ खुला गरेको हो।

नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेललेका अनुसार यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ।
थप माग अनुसार गन्तव्य विस्तार गरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved