सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालभ्युज

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। मंगलबार चाँदीको मूल्य बढ्दा सुनको मूल्यमा स्थिरता कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तय गर्दै छापावाल सुनको मूल्य सोमबारकै मूल्य नै कायम गर्दै आज १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved