आज पनि घट्यो सुनको मूल्य

नेपालभ्युज

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य लगातार तेश्रो दिन पनि घटेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved