मधेसमा मन्त्रीमण्डल हेरफेरको तयारी, सिंह र खंग मन्त्री बन्दै

नेपालभ्युज

मधेसमा मन्त्रीमण्डल हेरफेरको तयारी, सिंह र खंग मन्त्री बन्दै

काठमाडौं। मधेस सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोज यादवले मन्त्रालय खोसेर विनाविभागीय बनाएपछि जनमत पार्टीका मन्त्रीद्वय वसन्त कुशवाहा र सञ्जयकुमार यादवले राजीनामा दिएका हुन् । यादव राज्यमन्त्री थिए ।

उनीहरूलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको हो ।

जनमत पार्टीले नयाँ मन्त्रीका लागि चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने भएको छ । सिंह श्रम तथा यातायातमन्त्री बन्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved