प्रधानमन्त्री कप भलिबल : दावालीमाथि पुलिसको जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : दावालीमाथि पुलिसको जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल पुलिस क्लबले दावाली मिलन क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मङ्गलबार भएको खेलमा पुलिसले दावालीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले दावालीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१९ र तेस्रोमा २५–१७ ले पराजित गर्‍यो।

यो पुलिसको लगातार तेस्रो जित हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved