सुनचाँदीको मूल्यमा वृद्धि

नेपालभ्युज

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। आइतबार सुनचाँदीको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा ७०० रुपैयाँले सुनको मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved