सुनको मूल्यमा सामान्य गिरावट

नेपालभ्युज

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। सोमबार सुनको मूल्य सामान्य गिरावट आएको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै  आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।

तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम रहँदै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved