साफ फुटबल नेपाल र पाकिस्तानबीच पहिलो हाफसम्म बराबरी

नेपालभ्युज

साफ फुटबल नेपाल र पाकिस्तानबीच पहिलो हाफसम्म बराबरी

काठमाडौं। साफ फुटबल प्रतियोगितामा अहिले नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

प्रतियोगिताबाट बाहिरिसकेको दुवै टोली समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved