बोरिस जोनसनले दिए संसदबाट राजीनामा

नेपालभ्युज

बोरिस जोनसनले दिए संसदबाट राजीनामा

काठमाडौं। बेलायतका पूर्वप्रधानमन्त्री तथा संसद् सदस्य बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । २०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी अहिले संसदीय छानबिनको क्रममा छन् ।

उनीमाथि कोरोनासँग सम्बन्धित नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा संसदीय समितिले छानबिन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved