खान मात्रै होइन, यी कामका लागि पनि उपयुक्त छ सस

नेपालभ्युज

खान मात्रै होइन, यी कामका लागि पनि उपयुक्त छ सस

एजेन्सी। प्रायः नास्ता तथा स्न्याक्सहरूमा सस दिने गरिन्छ । तर, तपाईंलाई थाहा छ घरका अन्य कामहरूमा पनि यसको प्रयोग गर्न सकिन्छ । आउनुहोस् जानौं यसलाई अन्य काममा प्रयोग गर्ने तरिका :

– तामाको तथा पितलको भाँडालाई सफा गर्नका लागि सस् को प्रयोग गर्न सकिन्छ ।

– कुनै समयपछि चाँदीको गहना कालो हुन थाल्छ । चाँदीलाई चम्काउनका लागि केचपको उपयोग गर्न सकिन्छ ।

– कारका सिसाहरु सजिलै फोहोर हुन्छन् । यिनीलाई सफा गर्नका लागि पनि सस्को प्रयोग गर्न सकिन्छ ।

– त्यस्तै धारा तथा फलामबाट दाग तथा खिया हटाउनका लागि पनि सस्को प्रयोग गर्न सकिन्छ ।

– स्टिलका भाँडाहरुलाई चम्काउनका लागि पनि सस्को प्रयोग गर्न सकिन्छ ।

– सस्को प्रयोग गरेर घर वा पाइपबाट आइरहेको दुर्गन्ध हटाउन पनि सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved