‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ फोटो प्रदर्शनी (तस्वीरहरू)

‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं। गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रिय समाचार समितिले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गरेको छ। उक्त प्रदर्शनीको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी छन्।

यस प्रदर्शनीमा देसका सातै प्रदेश र राजधानीका प्रमुख चाडपर्व, जात्रा, मेला-महोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजिया जस्ता मूर्त-अमूर्त संस्कृति एवं सम्पदाहरूका तस्वीर समावेश गरिएका छन्।

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा राससमा आबद्ध फोटो पत्रकारहरूले खिचेका ७७ वटा तस्वीर राखिएको राससका फोटो संयोजक रत्न श्रेष्ठले जानकारी दिए।

तस्वीरहरू:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved