सुनको मूल्य ३०० रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं। बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved