१४ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र (सूचीसहित)

नेपालभ्युज

१४ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका मध्ये थप १४ कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ ।

सेबोनको बिहीबारको बैठकले थप १४ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ कम्पनीसहित एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ ।

हेर्नुस् सूची 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved