बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अदालतको आदेश

नेपालभ्युज

बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अदालतको आदेश

 काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई  चार दिन हिरासतमा राख्न आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले  चार दिन हिरासतमा राख्न आदेश दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved