सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले वृद्धि

काठमाडौं। बुधबार सुनको मूल्यमा थप ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ ।  यसअघि, वैशाख २१ गते उच्च मूल्यको रेकर्ड कायम गरेकोमा पुन: सोही रेकर्डनजिक पुगेको हो।

आज तेजावी सुनको मूल्यसमेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने  प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved