रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

नेपालभ्युज

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

किभ। रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ।

आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रेनको वायु सेनाले अन्य वायु रक्षा इकाइहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved