देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

नेपालभ्युज

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । आज आइतबार पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved