चितवन २ : मतान्तर बढाउँदै रवि, जीतनारायण तेस्रो

गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रूपमा रहेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ १ हजार ३१ मतसहित तेस्रोमा सीमित छन् ।

नेपालभ्युज

चितवन २ : मतान्तर बढाउँदै रवि, जीतनारायण तेस्रो

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै छन् । उनी दोस्रोमा रहेका नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेभन्दा ९०५ मतले अगाडि छन् ।

रवि २ हजार ३३२ मतसहित अग्रस्थानमा रहँदा रामप्रसाद १ हजार ४२७ मतसहित दोस्रो नं.मा छन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रूपमा रहेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ १ हजार ३१ मतसहित तेस्रोमा सीमित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved